अन-नस्र · 2/3
अनुवाद उच्चारण — सूरा अन-नस्र
وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ فِي دِينِ اللَّهِ أَفْوَاجًا ۝٢
Wa ra-aitan naasa yadkhuloona fee deenil laahi afwajah
📖 नेपाली अर्थ
र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश गरिराखेको देखिहाल्छौ ।

🎧 सुन्नुहोस्


📜 आयत 1-3 — सूरा अन-नस्र

1إِذَا جَاءَ نَصْرُ اللَّهِ وَالْفَتْحُ
जब अल्लाहको सहायता र विजय प्राप्त भइहालोस् ।
2وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ فِي دِينِ اللَّهِ أَفْوَاجًا
र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश गरिराखेको देखिहाल्छौ ।
3فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَاسْتَغْفِرْهُ ۚ إِنَّهُ كَانَ تَوَّابًا
तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना गर । निश्चय नै ऊ क्षमायाचना स्वीकार गर्नेवाला छ ।
अन-नस्रकुरान अनुक्रमणिका
3आयत
MedinanRevelation
2आयत

अनुवाद — अन-नस्र 2

सूरा अन-नस्र आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश…

सूरा आयत 2/3 — सूरा अन-नस्र النصر (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नस्र सुन्नुहोस्, सूरा अन-नस्र अनुवाद, सूरा अन-नस्र mp3, सूरा अन-नस्र pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers