अल-काफिरून · 4/6
अनुवाद उच्चारण — अल-काफिरून
وَلَا أَنَا عَابِدٌ مَّا عَبَدتُّمْ ۝٤
Wa laa ana `abidum maa `abattum
📖 नेपाली अर्थ
र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अल-काफिरून

2لَا أَعْبُدُ مَا تَعْبُدُونَ
जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
3وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ
र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
4وَلَا أَنَا عَابِدٌ مَّا عَبَدتُّمْ
र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
5وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ
र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
6لَكُمْ دِينُكُمْ وَلِيَ دِينِ
तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।
अल-काफिरूनकुरान अनुक्रमणिका
6आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-काफिरून 4

सूरा अल-काफिरून आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।

सूरा आयत 4/6 — अल-काफिरून الكافرون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-काफिरून सुन्नुहोस्, अल-काफिरून अनुवाद, अल-काफिरून mp3, अल-काफिरून pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers