सूरा अत-तकासुर अरबी र नेपाली

सूरा अत-तकासुर पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (8 आयत — مكية). अत-तकासुर सुन्नुहोस्, अत-तकासुर अनुवाद, अत-तकासुर mp3, अत-तकासुर pdf.

सूरा अत-तकासुर पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
أَلْهَاكُمُ التَّكَاثُرُ ۝١
📖 अनुवाद आयत 1
तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
حَتَّىٰ زُرْتُمُ الْمَقَابِرَ ۝٢
📖 अनुवाद आयत 2
यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
كَلَّا سَوْفَ تَعْلَمُونَ ۝٣
📖 अनुवाद आयत 3
होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُونَ ۝٤
📖 अनुवाद आयत 4
फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
كَلَّا لَوْ تَعْلَمُونَ عِلْمَ الْيَقِينِ ۝٥
📖 अनुवाद आयत 5
होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
لَتَرَوُنَّ الْجَحِيمَ ۝٦
📖 अनुवाद आयत 6
त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
ثُمَّ لَتَرَوُنَّهَا عَيْنَ الْيَقِينِ ۝٧
📖 अनुवाद आयत 7
अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ ۝٨
📖 अनुवाद आयत 8
अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
← 101 अत-तकासुर (102/114) 103 →
पढ्नुहोस् सूरा अत-तकासुर नेपाली – अनुवाद, उच्चारण र अडियो

102التكاثر At-Takathur 📚 8 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers