अत-तकासुर · 4/8
अनुवाद उच्चारण — सूरा अत-तकासुर
ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُونَ ۝٤
Thumma kalla sawfa ta`lamoon
📖 नेपाली अर्थ
फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।

🎧 सुन्नुहोस्


📜 आयत 2-6 — सूरा अत-तकासुर

2حَتَّىٰ زُرْتُمُ الْمَقَابِرَ
यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
3كَلَّا سَوْفَ تَعْلَمُونَ
होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
4ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُونَ
फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
5كَلَّا لَوْ تَعْلَمُونَ عِلْمَ الْيَقِينِ
होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
6لَتَرَوُنَّ الْجَحِيمَ
त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
अत-तकासुरकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
4आयत

अनुवाद — अत-तकासुर 4

सूरा अत-तकासुर आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।

सूरा आयत 4/8 — सूरा अत-तकासुर التكاثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तकासुर सुन्नुहोस्, सूरा अत-तकासुर अनुवाद, सूरा अत-तकासुर mp3, सूरा अत-तकासुर pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers