सूरा अल-कारिआ अरबी र नेपाली

सूरा अल-कारिआ पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (11 आयत — مكية). अल-कारिआ सुन्नुहोस्, अल-कारिआ अनुवाद, अल-कारिआ mp3, अल-कारिआ pdf.

सूरा अल-कारिआ पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
الْقَارِعَةُ ۝١
📖 अनुवाद आयत 1
(त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
مَا الْقَارِعَةُ ۝٢
📖 अनुवाद आयत 2
खडखडाउने के हो
وَمَا أَدْرَاكَ مَا الْقَارِعَةُ ۝٣
📖 अनुवाद आयत 3
र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो
يَوْمَ يَكُونُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوثِ ۝٤
📖 अनुवाद आयत 4
जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنفُوشِ ۝٥
📖 अनुवाद आयत 5
र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
فَأَمَّا مَن ثَقُلَتْ مَوَازِينُهُ ۝٦
📖 अनुवाद आयत 6
फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ
فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ ۝٧
📖 अनुवाद आयत 7
ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ ۝٨
📖 अनुवाद आयत 8
र जसको वजन हलका हुनेछन्
فَأُمُّهُ هَاوِيَةٌ ۝٩
📖 अनुवाद आयत 9
उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
وَمَا أَدْرَاكَ مَا هِيَهْ ۝١٠
📖 अनुवाद आयत 10
र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो
نَارٌ حَامِيَةٌ ۝١١
📖 अनुवाद आयत 11
(त्यो) प्रज्वलित आगो हो ।
← 100 अल-कारिआ (101/114) 102 →
पढ्नुहोस् सूरा अल-कारिआ नेपाली – अनुवाद, उच्चारण र अडियो

101القارعة Al-Qari'ah 📚 11 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers