अत-तकासुर · 5/8
अनुवाद उच्चारण — अत-तकासुर
كَلَّا لَوْ تَعْلَمُونَ عِلْمَ الْيَقِينِ ۝٥
Kalla law ta`lamoona `ilmal yaqeen
📖 नेपाली अर्थ
होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
🎧 सुन्नुहोस्

📜 आयत 3-7 — अत-तकासुर

3كَلَّا سَوْفَ تَعْلَمُونَ
होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
4ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُونَ
फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
5كَلَّا لَوْ تَعْلَمُونَ عِلْمَ الْيَقِينِ
होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
6لَتَرَوُنَّ الْجَحِيمَ
त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
7ثُمَّ لَتَرَوُنَّهَا عَيْنَ الْيَقِينِ
अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
अत-तकासुरकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
5आयत

अनुवाद — अत-तकासुर 5

सूरा अत-तकासुर आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।

सूरा आयत 5/8 — अत-तकासुर التكاثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकासुर सुन्नुहोस्, अत-तकासुर अनुवाद, अत-तकासुर mp3, अत-तकासुर pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers