अत-तकासुर · 1/8
अनुवाद उच्चारण — अत-तकासुर
أَلْهَاكُمُ التَّكَاثُرُ ۝١
Al haaku mut takathur
📖 नेपाली अर्थ
तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।

🎧 सुन्नुहोस्


📜 आयत 1-3 — अत-तकासुर

1أَلْهَاكُمُ التَّكَاثُرُ
तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
2حَتَّىٰ زُرْتُمُ الْمَقَابِرَ
यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
3كَلَّا سَوْفَ تَعْلَمُونَ
होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
अत-तकासुरकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
1आयत

अनुवाद — अत-तकासुर 1

सूरा अत-तकासुर आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।

सूरा आयत 1/8 — अत-तकासुर التكاثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकासुर सुन्नुहोस्, अत-तकासुर अनुवाद, अत-तकासुर mp3, अत-तकासुर pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers