सूरा अल-अस्र अरबी र नेपाली

सूरा अल-अस्र पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (3 आयत — مكية). अल-अस्र सुन्नुहोस्, अल-अस्र अनुवाद, अल-अस्र mp3, अल-अस्र pdf.

सूरा अल-अस्र पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
—
x1
bismillah
وَالْعَصْرِ ۝١
📖 अनुवाद आयत 1
समय (युग) को कसम ।
إِنَّ الْإِنسَانَ لَفِي خُسْرٍ ۝٢
📖 अनुवाद आयत 2
वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।
إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ ۝٣
📖 अनुवाद आयत 3
ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।
← 102 अल-अस्र (103/114) 104 →
पढ्नुहोस् सूरा अल-अस्र नेपाली – अनुवाद, उच्चारण र अडियो

103العصر Al-'Asr 📚 3 आयत مكية



पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers