अत-तकासुर · 6/8
अनुवाद उच्चारण — अत-तकासुर
لَتَرَوُنَّ الْجَحِيمَ ۝٦
Latara-wun nal jaheem
📖 नेपाली अर्थ
त तिमीले अवश्य नै नर्क देख्नेछौ ।

🎧 सुन्नुहोस्


📜 आयत 4-8 — अत-तकासुर

4ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُونَ
फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
5كَلَّا لَوْ تَعْلَمُونَ عِلْمَ الْيَقِينِ
होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
6لَتَرَوُنَّ الْجَحِيمَ
त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
7ثُمَّ لَتَرَوُنَّهَا عَيْنَ الْيَقِينِ
अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
8ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ
अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
अत-तकासुरकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
6आयत

अनुवाद — अत-तकासुर 6

सूरा अत-तकासुर आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त तिमीले अवश्य नै नर्क देख्नेछौ ।

सूरा आयत 6/8 — अत-तकासुर التكاثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकासुर सुन्नुहोस्, अत-तकासुर अनुवाद, अत-तकासुर mp3, अत-तकासुर pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers