सूरा अत-तकासुर pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अत-तकासुर pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अत-तकासुर अनुवाद. सूरा अत-तकासुर (Meccan) 8 आयत.
Related
- सूरा अत-तकासुर अनुवादनेपाली
- सूरा अत-तकासुर mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अत-तकासुर

ﮣﮤﮥ
102:1
तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
ﮦﮧﮨﮩ
102:2
यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
ﮪﮫﮬﮭ
102:3
होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
ﮮﮯﮰﮱﯓ
102:4
फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
ﯔﯕﯖﯗﯘﯙ
102:5
होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
ﯚﯛﯜ
102:6
त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
ﯝﯞﯟﯠﯡ
102:7
अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
ﯢﯣﯤﯥﯦﯧ
102:8
अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







