सूरा अल-कौसर अरबी र नेपाली

सूरा अल-कौसर पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (3 आयत — مكية). अल-कौसर सुन्नुहोस्, अल-कौसर अनुवाद, अल-कौसर mp3, अल-कौसर pdf.

सूरा अल-कौसर पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
إِنَّا أَعْطَيْنَاكَ الْكَوْثَرَ ۝١
📖 अनुवाद आयत 1
निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं ।
فَصَلِّ لِرَبِّكَ وَانْحَرْ ۝٢
📖 अनुवाद आयत 2
अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर ।
إِنَّ شَانِئَكَ هُوَ الْأَبْتَرُ ۝٣
📖 अनुवाद आयत 3
निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।
← 107 अल-कौसर (108/114) 109 →
पढ्नुहोस् सूरा अल-कौसर नेपाली – अनुवाद, उच्चारण र अडियो

108الكوثر Al-Kawthar 📚 3 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers