अल-कौसर · 3/3
अनुवाद उच्चारण — अल-कौसर
إِنَّ شَانِئَكَ هُوَ الْأَبْتَرُ ۝٣
Inna shani-aka huwal abtar
📖 नेपाली अर्थ
निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अल-कौसर

1إِنَّا أَعْطَيْنَاكَ الْكَوْثَرَ
निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं ।
2فَصَلِّ لِرَبِّكَ وَانْحَرْ
अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर ।
3إِنَّ شَانِئَكَ هُوَ الْأَبْتَرُ
निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।
अल-कौसरकुरान अनुक्रमणिका
3आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-कौसर 3

सूरा अल-कौसर आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।

सूरा आयत 3/3 — अल-कौसर الكوثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कौसर सुन्नुहोस्, अल-कौसर अनुवाद, अल-कौसर mp3, अल-कौसर pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers