PDF —
3 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-कौसर pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-कौसर pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-कौसर अनुवाद. सूरा अल-कौसर (Meccan) 3 आयत.



3 आयत · Meccan · नेपाली
bismillah
ﮆﮇﮈﮉ
108:1 निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं ।
ﮊﮋﮌﮍ
108:2 अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर ।
ﮎﮏﮐﮑﮒ
108:3 निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers