सूरा अल-मसद अरबी र नेपाली

सूरा अल-मसद पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (5 आयत — مكية). अल-मसद सुन्नुहोस्, अल-मसद अनुवाद, अल-मसद mp3, अल-मसद pdf.

सूरा अल-मसद पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
—
x1
bismillah
تَبَّتْ يَدَا أَبِي لَهَبٍ وَتَبَّ ۝١
📖 अनुवाद आयत 1
अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।
مَا أَغْنَىٰ عَنْهُ مَالُهُ وَمَا كَسَبَ ۝٢
📖 अनुवाद आयत 2
नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।
سَيَصْلَىٰ نَارًا ذَاتَ لَهَبٍ ۝٣
📖 अनुवाद आयत 3
ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।
وَامْرَأَتُهُ حَمَّالَةَ الْحَطَبِ ۝٤
📖 अनुवाद आयत 4
र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।
فِي جِيدِهَا حَبْلٌ مِّن مَّسَدٍ ۝٥
📖 अनुवाद आयत 5
उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।
← 110 अल-मसद (111/114) 112 →
पढ्नुहोस् सूरा अल-मसद नेपाली – अनुवाद, उच्चारण र अडियो

111المسد Al-Masad 📚 5 आयत مكية



पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers