PDF —
4 आयत Meccan PDF

सूरा अल-इखलास pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-इखलास pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-इखलास अनुवाद. सूरा अल-इखलास (Meccan) 4 आयत.

← अल-मसदसूरा अल-इखलास अल-फलक →


4 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒﭓﭔﭕ
112:1 तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।
ﭖﭗﭘ
112:2 अल्लाह निरपेक्ष छ ।
ﭙﭚﭛﭜﭝ
112:3 नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।
ﭞﭟﭠﭡﭢﭣ
112:4 र न कोही उसको समकक्ष छ ।

पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers