अल-कद्र · 4/5
अनुवाद उच्चारण — अल-कद्र
تَنَزَّلُ الْمَلَائِكَةُ وَالرُّوحُ فِيهَا بِإِذْنِ رَبِّهِم مِّن كُلِّ أَمْرٍ ۝٤
Tanaz zalul malaa-ikatu war roohu feeha bi izni-rab bihim min kulli amr
📖 नेपाली अर्थ
यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 2-5 — अल-कद्र

2وَمَا أَدْرَاكَ مَا لَيْلَةُ الْقَدْرِ
र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो
3لَيْلَةُ الْقَدْرِ خَيْرٌ مِّنْ أَلْفِ شَهْرٍ
शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
4تَنَزَّلُ الْمَلَائِكَةُ وَالرُّوحُ فِيهَا بِإِذْنِ رَبِّهِم مِّن كُلِّ أَمْرٍ
यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
5سَلَامٌ هِيَ حَتَّىٰ مَطْلَعِ الْفَجْرِ
यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।
अल-कद्रकुरान अनुक्रमणिका
5आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-कद्र 4

सूरा अल-कद्र आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको…

सूरा आयत 4/5 — अल-कद्र القدر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कद्र सुन्नुहोस्, अल-कद्र अनुवाद, अल-कद्र mp3, अल-कद्र pdf. आयत 2–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers