PDF —
5 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-कद्र pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-कद्र pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-कद्र अनुवाद. सूरा अल-कद्र (Meccan) 5 आयत.



5 आयत · Meccan · नेपाली
bismillah
ﭴﭵﭶﭷﭸﭹ
97:1 हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।
ﭺﭻﭼﭽﭾﭿ
97:2 र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो
ﮀﮁﮂﮃﮄﮅﮆ
97:3 शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
ﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐ
97:4 यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
ﮑﮒﮓﮔﮕﮖ
97:5 यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers