अल-कद्र · 2/5
अनुवाद उच्चारण — अल-कद्र
وَمَا أَدْرَاكَ مَا لَيْلَةُ الْقَدْرِ ۝٢
Wa maa adraaka ma lailatul qadr
📖 नेपाली अर्थ
र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो
🎧 सुन्नुहोस्

📜 आयत 1-4 — अल-कद्र

1إِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةِ الْقَدْرِ
हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।
2وَمَا أَدْرَاكَ مَا لَيْلَةُ الْقَدْرِ
र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो
3لَيْلَةُ الْقَدْرِ خَيْرٌ مِّنْ أَلْفِ شَهْرٍ
शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
4تَنَزَّلُ الْمَلَائِكَةُ وَالرُّوحُ فِيهَا بِإِذْنِ رَبِّهِم مِّن كُلِّ أَمْرٍ
यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
अल-कद्रकुरान अनुक्रमणिका
5आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-कद्र 2

सूरा अल-कद्र आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो

सूरा आयत 2/5 — अल-कद्र القدر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कद्र सुन्नुहोस्, अल-कद्र अनुवाद, अल-कद्र mp3, अल-कद्र pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers