सूरा अल-अस्र pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-अस्र pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-अस्र अनुवाद. सूरा अल-अस्र (Meccan) 3 आयत.
Related
- सूरा अल-अस्र अनुवादनेपाली
- सूरा अल-अस्र mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-अस्र

ﭑﭒ
103:1
समय (युग) को कसम ।
ﭓﭔﭕﭖﭗ
103:2
वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।
ﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡ
103:3
ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







