सूरा अल-मसद pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-मसद pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-मसद अनुवाद. सूरा अल-मसद (Meccan) 5 आयत.
Related
- सूरा अल-मसद अनुवादनेपाली
- सूरा अल-मसद mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-मसद

ﮈﮉﮊﮋﮌﮍ
111:1
अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।
ﮎﮏﮐﮑﮒﮓﮔ
111:2
नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।
ﮕﮖﮗﮘﮙ
111:3
ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।
ﮚﮛﮜﮝ
111:4
र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।
ﮞﮟﮠﮡﮢﮣ
111:5
उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







