📖 0/604 पढिएका पृष्ठहरू
📄 535
يَطُوفُ عَلَيۡهِمۡ وِلۡدَٰنٌ مُّخَلَّدُونَ  ۝١٧ بِأَكۡوَابٍ وَأَبَارِيقَ وَكَأۡسٍ مِّن مَّعِينٍ  ۝١٨ لَّا يُصَدَّعُونَ عَنۡهَا وَلَا يُنزِفُونَ  ۝١٩ وَفَٰكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ  ۝٢٠ وَلَحۡمِ طَيۡرٍ مِّمَّا يَشۡتَهُونَ  ۝٢١ وَحُورٌ عِينٌ  ۝٢٢ كَأَمۡثَٰلِ ٱللُّؤۡلُوِٕ ٱلۡمَكۡنُونِ  ۝٢٣ جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ  ۝٢٤ لَا يَسۡمَعُونَ فِيهَا لَغۡوًا وَلَا تَأۡثِيمًا  ۝٢٥ إِلَّا قِيلًا سَلَٰمًا سَلَٰمًا  ۝٢٦ وَأَصۡحَٰبُ ٱلۡيَمِينِ مَآ أَصۡحَٰبُ ٱلۡيَمِينِ  ۝٢٧ فِي سِدۡرٍ مَّخۡضُودٍ  ۝٢٨ وَطَلۡحٍ مَّنضُودٍ  ۝٢٩ وَظِلٍّ مَّمۡدُودٍ  ۝٣٠ وَمَآءٍ مَّسۡكُوبٍ  ۝٣١ وَفَٰكِهَةٍ كَثِيرَةٍ  ۝٣٢ لَّا مَقۡطُوعَةٍ وَلَا مَمۡنُوعَةٍ  ۝٣٣ وَفُرُشٍ مَّرۡفُوعَةٍ  ۝٣٤ إِنَّآ أَنشَأۡنَٰهُنَّ إِنشَآءً  ۝٣٥ فَجَعَلۡنَٰهُنَّ أَبۡكَارًا  ۝٣٦ عُرُبًا أَتۡرَابًا  ۝٣٧ لِّأَصۡحَٰبِ ٱلۡيَمِينِ  ۝٣٨ ثُلَّةٌ مِّنَ ٱلۡأَوَّلِينَ  ۝٣٩ وَثُلَّةٌ مِّنَ ٱلۡأٓخِرِينَ  ۝٤٠ وَأَصۡحَٰبُ ٱلشِّمَالِ مَآ أَصۡحَٰبُ ٱلشِّمَالِ  ۝٤١ فِي سَمُومٍ وَحَمِيمٍ  ۝٤٢ وَظِلٍّ مِّن يَحۡمُومٍ  ۝٤٣ لَّا بَارِدٍ وَلَا كَرِيمٍ  ۝٤٤ إِنَّهُمۡ كَانُواْ قَبۡلَ ذَٰلِكَ مُتۡرَفِينَ  ۝٤٥ وَكَانُواْ يُصِرُّونَ عَلَى ٱلۡحِنثِ ٱلۡعَظِيمِ  ۝٤٦ وَكَانُواْ يَقُولُونَ أَئِذَا مِتۡنَا وَكُنَّا تُرَابًا وَعِظَٰمًا أَءِنَّا لَمَبۡعُوثُونَ  ۝٤٧ أَوَءَابَآؤُنَا ٱلۡأَوَّلُونَ  ۝٤٨ قُلۡ إِنَّ ٱلۡأَوَّلِينَ وَٱلۡأٓخِرِينَ  ۝٤٩ لَمَجۡمُوعُونَ إِلَىٰ مِيقَٰتِ يَوۡمٍ مَّعۡلُومٍ  ۝٥٠
56:17
يَطُوفُ عَلَيۡهِمۡ وِلۡدَٰنٌ مُّخَلَّدُونَ  ۝١٧
उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
56:18
بِأَكۡوَابٍ وَأَبَارِيقَ وَكَأۡسٍ مِّن مَّعِينٍ  ۝١٨
अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
56:19
لَّا يُصَدَّعُونَ عَنۡهَا وَلَا يُنزِفُونَ  ۝١٩
जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
56:20
وَفَٰكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ  ۝٢٠
र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।
56:21
وَلَحۡمِ طَيۡرٍ مِّمَّا يَشۡتَهُونَ  ۝٢١
र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।
56:22
وَحُورٌ عِينٌ  ۝٢٢
र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू
56:23
كَأَمۡثَٰلِ ٱللُّؤۡلُوِٕ ٱلۡمَكۡنُونِ  ۝٢٣
जो लुकेको मोती जस्ती हुनेछिन् ।
56:24
جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ  ۝٢٤
यो उनीहरूको कर्मको प्रतिफल हो ।
56:25
لَا يَسۡمَعُونَ فِيهَا لَغۡوًا وَلَا تَأۡثِيمًا  ۝٢٥
त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।
56:26
إِلَّا قِيلًا سَلَٰمًا سَلَٰمًا  ۝٢٦
उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।
56:27
وَأَصۡحَٰبُ ٱلۡيَمِينِ مَآ أَصۡحَٰبُ ٱلۡيَمِينِ  ۝٢٧
र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।
56:28
فِي سِدۡرٍ مَّخۡضُودٍ  ۝٢٨
उनी काँडा नभएका बयरहरू
56:29
وَطَلۡحٍ مَّنضُودٍ  ۝٢٩
र गुच्छेदार केराहरू
56:30
وَظِلٍّ مَّمۡدُودٍ  ۝٣٠
र परसम्म फैलिएका छाँयाहरू
56:31
وَمَآءٍ مَّسۡكُوبٍ  ۝٣١
र पानीका झरनाहरू
56:32
وَفَٰكِهَةٍ كَثِيرَةٍ  ۝٣٢
र प्रशस्त फलहरूमा (हुनेछन्)
56:33
لَّا مَقۡطُوعَةٍ وَلَا مَمۡنُوعَةٍ  ۝٣٣
जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।
56:34
وَفُرُشٍ مَّرۡفُوعَةٍ  ۝٣٤
र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।
56:35
إِنَّآ أَنشَأۡنَٰهُنَّ إِنشَآءً  ۝٣٥
हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।
56:36
فَجَعَلۡنَٰهُنَّ أَبۡكَارًا  ۝٣٦
अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।
56:37
عُرُبًا أَتۡرَابًا  ۝٣٧
समान उमेरकी र मायालु ।
56:38
لِّأَصۡحَٰبِ ٱلۡيَمِينِ  ۝٣٨
दाहिने हातवालाहरूको निम्ति हुन् ।
56:39
ثُلَّةٌ مِّنَ ٱلۡأَوَّلِينَ  ۝٣٩
यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।
56:40
وَثُلَّةٌ مِّنَ ٱلۡأٓخِرِينَ  ۝٤٠
र पछिल्लामध्येका पनि धेरै हुनेछन्
56:41
وَأَصۡحَٰبُ ٱلشِّمَالِ مَآ أَصۡحَٰبُ ٱلشِّمَالِ  ۝٤١
र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।
56:42
فِي سَمُومٍ وَحَمِيمٍ  ۝٤٢
गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।
56:43
وَظِلٍّ مِّن يَحۡمُومٍ  ۝٤٣
र कालो धुवाँको छाँयामा
56:44
لَّا بَارِدٍ وَلَا كَرِيمٍ  ۝٤٤
जुन न चिसो छ न रुचाउने योग्य ।
56:45
إِنَّهُمۡ كَانُواْ قَبۡلَ ذَٰلِكَ مُتۡرَفِينَ  ۝٤٥
निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
56:46
وَكَانُواْ يُصِرُّونَ عَلَى ٱلۡحِنثِ ٱلۡعَظِيمِ  ۝٤٦
र ठूला–ठूला पापहरू गर्दै बसेका थिए
56:47
وَكَانُواْ يَقُولُونَ أَئِذَا مِتۡنَا وَكُنَّا تُرَابًا وَعِظَٰمًا أَءِنَّا لَمَبۡعُوثُونَ  ۝٤٧
र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं
56:48
أَوَءَابَآؤُنَا ٱلۡأَوَّلُونَ  ۝٤٨
र के हाम्रा बाबु बाजे पनि
56:49
قُلۡ إِنَّ ٱلۡأَوَّلِينَ وَٱلۡأٓخِرِينَ  ۝٤٩
तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका
56:50
لَمَجۡمُوعُونَ إِلَىٰ مِيقَٰتِ يَوۡمٍ مَّعۡلُومٍ  ۝٥٠
सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।


📚Juz 27 📄535 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Monday, August 31, 2026

Don't forget us in your sincere prayers