अल-वाकिया · 17/96
अनुवाद उच्चारण — अल-वाकिया
يَطُوفُ عَلَيْهِمْ وِلْدَانٌ مُّخَلَّدُونَ ۝١٧
Yatoofu `alaihim wildaa num mukkhalladoon
📖 नेपाली अर्थ
उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 15-19 — अल-वाकिया

15عَلَىٰ سُرُرٍ مَّوْضُونَةٍ
यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
16مُّتَّكِئِينَ عَلَيْهَا مُتَقَابِلِينَ
एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
17يَطُوفُ عَلَيْهِمْ وِلْدَانٌ مُّخَلَّدُونَ
उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
18بِأَكْوَابٍ وَأَبَارِيقَ وَكَأْسٍ مِّن مَّعِينٍ
अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
19لَّا يُصَدَّعُونَ عَنْهَا وَلَا يُنزِفُونَ
जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
17आयत

अनुवाद — अल-वाकिया 17

सूरा अल-वाकिया आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन्…

सूरा आयत 17/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers