अल-वाकिया · 47/96
अनुवाद उच्चारण — अल-वाकिया
وَكَانُوا يَقُولُونَ أَئِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ ۝٤٧
Wa kaanoo yaqooloona a`izaa mitnaa wa kunnaa turaabanw wa izaaman`ainnaa lamab`oosoon
📖 नेपाली अर्थ
र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं

🎧 सुन्नुहोस्


📜 आयत 45-49 — अल-वाकिया

45إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُتْرَفِينَ
निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
46وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنثِ الْعَظِيمِ
र ठूला–ठूला पापहरू गर्दै बसेका थिए
47وَكَانُوا يَقُولُونَ أَئِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ
र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं
48أَوَآبَاؤُنَا الْأَوَّلُونَ
र के हाम्रा बाबु बाजे पनि
49قُلْ إِنَّ الْأَوَّلِينَ وَالْآخِرِينَ
तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
47आयत

अनुवाद — अल-वाकिया 47

सूरा अल-वाकिया आयत 47 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं…

सूरा आयत 47/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 45–49. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers