अल-वाकिया · 23/96
अनुवाद उच्चारण — अल-वाकिया
كَأَمْثَالِ اللُّؤْلُؤِ الْمَكْنُونِ ۝٢٣
Ka amsaalil lu`lu`il maknoon
📖 नेपाली अर्थ
जो लुकेको मोती जस्ती हुनेछिन् ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अल-वाकिया

21وَلَحْمِ طَيْرٍ مِّمَّا يَشْتَهُونَ
र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।
22وَحُورٌ عِينٌ
र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू
23كَأَمْثَالِ اللُّؤْلُؤِ الْمَكْنُونِ
जो लुकेको मोती जस्ती हुनेछिन् ।
24جَزَاءً بِمَا كَانُوا يَعْمَلُونَ
यो उनीहरूको कर्मको प्रतिफल हो ।
25لَا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا تَأْثِيمًا
त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
23आयत

अनुवाद — अल-वाकिया 23

सूरा अल-वाकिया आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो लुकेको मोती जस्ती हुनेछिन् ।

सूरा आयत 23/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers