अल-वाकिया · 43/96
अनुवाद उच्चारण — अल-वाकिया
وَظِلٍّ مِّن يَحْمُومٍ ۝٤٣
Wa zillim miny yahmoom
📖 नेपाली अर्थ
र कालो धुवाँको छाँयामा
🎧 सुन्नुहोस्

📜 आयत 41-45 — अल-वाकिया

41وَأَصْحَابُ الشِّمَالِ مَا أَصْحَابُ الشِّمَالِ
र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।
42فِي سَمُومٍ وَحَمِيمٍ
गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।
43وَظِلٍّ مِّن يَحْمُومٍ
र कालो धुवाँको छाँयामा
44لَّا بَارِدٍ وَلَا كَرِيمٍ
जुन न चिसो छ न रुचाउने योग्य ।
45إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُتْرَفِينَ
निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
43आयत

अनुवाद — अल-वाकिया 43

सूरा अल-वाकिया आयत 43 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र कालो धुवाँको छाँयामा

सूरा आयत 43/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 41–45. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers