अल-वाकिया · 48/96
अनुवाद उच्चारण — अल-वाकिया
أَوَآبَاؤُنَا الْأَوَّلُونَ ۝٤٨
Awa aabaaa`unal awwaloon
📖 नेपाली अर्थ
र के हाम्रा बाबु बाजे पनि

🎧 सुन्नुहोस्


📜 आयत 46-50 — अल-वाकिया

46وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنثِ الْعَظِيمِ
र ठूला–ठूला पापहरू गर्दै बसेका थिए
47وَكَانُوا يَقُولُونَ أَئِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ
र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं
48أَوَآبَاؤُنَا الْأَوَّلُونَ
र के हाम्रा बाबु बाजे पनि
49قُلْ إِنَّ الْأَوَّلِينَ وَالْآخِرِينَ
तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका
50لَمَجْمُوعُونَ إِلَىٰ مِيقَاتِ يَوْمٍ مَّعْلُومٍ
सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
48आयत

अनुवाद — अल-वाकिया 48

सूरा अल-वाकिया आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र के हाम्रा बाबु बाजे पनि

सूरा आयत 48/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers