📖 0/604 पढिएका पृष्ठहरू
📄 534
فِيهِمَا فَٰكِهَةٌ وَنَخۡلٌ وَرُمَّانٌ  ۝٦٨ فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٦٩ فِيهِنَّ خَيۡرَٰتٌ حِسَانٌ  ۝٧٠ فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٧١ حُورٌ مَّقۡصُورَٰتٌ فِي ٱلۡخِيَامِ  ۝٧٢ فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٧٣ لَمۡ يَطۡمِثۡهُنَّ إِنسٌ قَبۡلَهُمۡ وَلَا جَآنٌّ  ۝٧٤ فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٧٥ مُتَّكِـِٔينَ عَلَىٰ رَفۡرَفٍ خُضۡرٍ وَعَبۡقَرِيٍّ حِسَانٍ  ۝٧٦ فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٧٧ تَبَٰرَكَ ٱسۡمُ رَبِّكَ ذِي ٱلۡجَلَٰلِ وَٱلۡإِكۡرَامِ  ۝٧٨
सूरा अल-वाकिया
bismillah
إِذَا وَقَعَتِ ٱلۡوَاقِعَةُ  ۝١ لَيۡسَ لِوَقۡعَتِهَا كَاذِبَةٌ  ۝٢ خَافِضَةٌ رَّافِعَةٌ  ۝٣ إِذَا رُجَّتِ ٱلۡأَرۡضُ رَجًّا  ۝٤ وَبُسَّتِ ٱلۡجِبَالُ بَسًّا  ۝٥ فَكَانَتۡ هَبَآءً مُّنۢبَثًّا  ۝٦ وَكُنتُمۡ أَزۡوَٰجًا ثَلَٰثَةً  ۝٧ فَأَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ  ۝٨ وَأَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ  ۝٩ وَٱلسَّٰبِقُونَ ٱلسَّٰبِقُونَ  ۝١٠ أُوْلَٰٓئِكَ ٱلۡمُقَرَّبُونَ  ۝١١ فِي جَنَّٰتِ ٱلنَّعِيمِ  ۝١٢ ثُلَّةٌ مِّنَ ٱلۡأَوَّلِينَ  ۝١٣ وَقَلِيلٌ مِّنَ ٱلۡأٓخِرِينَ  ۝١٤ عَلَىٰ سُرُرٍ مَّوۡضُونَةٍ  ۝١٥ مُّتَّكِـِٔينَ عَلَيۡهَا مُتَقَٰبِلِينَ  ۝١٦
55:68
فِيهِمَا فَٰكِهَةٌ وَنَخۡلٌ وَرُمَّانٌ  ۝٦٨
यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।
55:69
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٦٩
अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
55:70
فِيهِنَّ خَيۡرَٰتٌ حِسَانٌ  ۝٧٠
यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।
55:71
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٧١
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
55:72
حُورٌ مَّقۡصُورَٰتٌ فِي ٱلۡخِيَامِ  ۝٧٢
गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
55:73
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٧٣
त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
55:74
لَمۡ يَطۡمِثۡهُنَّ إِنسٌ قَبۡلَهُمۡ وَلَا جَآنٌّ  ۝٧٤
जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।
55:75
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٧٥
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
55:76
مُتَّكِـِٔينَ عَلَىٰ رَفۡرَفٍ خُضۡرٍ وَعَبۡقَرِيٍّ حِسَانٍ  ۝٧٦
उनीहरू हरिया रेशमी डसना र उत्कृष्ट र असाधारण गलैंचाहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
55:77
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝٧٧
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
55:78
تَبَٰرَكَ ٱسۡمُ رَبِّكَ ذِي ٱلۡجَلَٰلِ وَٱلۡإِكۡرَامِ  ۝٧٨
ठूलै बरकतवाला नाम हो तिम्रो गरिमामय र उदार पालनकर्ताको ।
सूरा अल-वाकिया
bismillah
56:1
إِذَا وَقَعَتِ ٱلۡوَاقِعَةُ  ۝١
जब कयामत घटित भइहाल्ने छ ।
56:2
لَيۡسَ لِوَقۡعَتِهَا كَاذِبَةٌ  ۝٢
त्यसको घटित हुने कुरामा केही असत्य छैन ।
56:3
خَافِضَةٌ رَّافِعَةٌ  ۝٣
कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
56:4
إِذَا رُجَّتِ ٱلۡأَرۡضُ رَجًّا  ۝٤
जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
56:5
وَبُسَّتِ ٱلۡجِبَالُ بَسًّا  ۝٥
र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
56:6
فَكَانَتۡ هَبَآءً مُّنۢبَثًّا  ۝٦
अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
56:7
وَكُنتُمۡ أَزۡوَٰجًا ثَلَٰثَةً  ۝٧
र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
56:8
فَأَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ  ۝٨
त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
56:9
وَأَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ  ۝٩
र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
56:10
وَٱلسَّٰبِقُونَ ٱلسَّٰبِقُونَ  ۝١٠
र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।
56:11
أُوْلَٰٓئِكَ ٱلۡمُقَرَّبُونَ  ۝١١
तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।
56:12
فِي جَنَّٰتِ ٱلنَّعِيمِ  ۝١٢
अनुकम्पाले भरिएको जन्नतमा छन् ।
56:13
ثُلَّةٌ مِّنَ ٱلۡأَوَّلِينَ  ۝١٣
धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।
56:14
وَقَلِيلٌ مِّنَ ٱلۡأٓخِرِينَ  ۝١٤
र थोरै पछिकाहरूमध्येबाट ।
56:15
عَلَىٰ سُرُرٍ مَّوۡضُونَةٍ  ۝١٥
यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
56:16
مُّتَّكِـِٔينَ عَلَيۡهَا مُتَقَٰبِلِينَ  ۝١٦
एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।


📚Juz 27 📄534 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Monday, August 31, 2026

Don't forget us in your sincere prayers