अल-वाकिया · 20/96
अनुवाद उच्चारण — सूरा अल-वाकिया
وَفَاكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ ۝٢٠
Wa faakihatim mimmaa yatakhaiyaroon
📖 नेपाली अर्थ
र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 18-22 — सूरा अल-वाकिया

18بِأَكْوَابٍ وَأَبَارِيقَ وَكَأْسٍ مِّن مَّعِينٍ
अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
19لَّا يُصَدَّعُونَ عَنْهَا وَلَا يُنزِفُونَ
जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
20وَفَاكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ
र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।
21وَلَحْمِ طَيْرٍ مِّمَّا يَشْتَهُونَ
र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।
22وَحُورٌ عِينٌ
र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-वाकिया 20

सूरा अल-वाकिया आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।

सूरा आयत 20/96 — सूरा अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-वाकिया सुन्नुहोस्, सूरा अल-वाकिया अनुवाद, सूरा अल-वाकिया mp3, सूरा अल-वाकिया pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers