अल-वाकिया · 44/96
अनुवाद उच्चारण — अल-वाकिया
لَّا بَارِدٍ وَلَا كَرِيمٍ ۝٤٤
Laa baaridinw wa laa kareem
📖 नेपाली अर्थ
जुन न चिसो छ न रुचाउने योग्य ।

🎧 सुन्नुहोस्


📜 आयत 42-46 — अल-वाकिया

42فِي سَمُومٍ وَحَمِيمٍ
गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।
43وَظِلٍّ مِّن يَحْمُومٍ
र कालो धुवाँको छाँयामा
44لَّا بَارِدٍ وَلَا كَرِيمٍ
जुन न चिसो छ न रुचाउने योग्य ।
45إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُتْرَفِينَ
निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
46وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنثِ الْعَظِيمِ
र ठूला–ठूला पापहरू गर्दै बसेका थिए
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
44आयत

अनुवाद — अल-वाकिया 44

सूरा अल-वाकिया आयत 44 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन न चिसो छ न रुचाउने योग्य ।

सूरा आयत 44/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 42–46. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers