अल-वाकिया · 46/96
अनुवाद उच्चारण — अल-वाकिया
وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنثِ الْعَظِيمِ ۝٤٦
Wa kaanoo yusirroona `alal hinsil `azeem
📖 नेपाली अर्थ
र ठूला–ठूला पापहरू गर्दै बसेका थिए
🎧 सुन्नुहोस्

📜 आयत 44-48 — अल-वाकिया

44لَّا بَارِدٍ وَلَا كَرِيمٍ
जुन न चिसो छ न रुचाउने योग्य ।
45إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُتْرَفِينَ
निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
46وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنثِ الْعَظِيمِ
र ठूला–ठूला पापहरू गर्दै बसेका थिए
47وَكَانُوا يَقُولُونَ أَئِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ
र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं
48أَوَآبَاؤُنَا الْأَوَّلُونَ
र के हाम्रा बाबु बाजे पनि
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
46आयत

अनुवाद — अल-वाकिया 46

सूरा अल-वाकिया आयत 46 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ठूला–ठूला पापहरू गर्दै बसेका थिए

सूरा आयत 46/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 44–48. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers