अल-फातिहा · 1/7
अनुवाद उच्चारण — सूरा अल-फातिहा
بِسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ ۝١
Bismillaahir Rahmaanir Raheem
📖 नेपाली अर्थ
शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।

🎧 सुन्नुहोस्


📜 आयत 1-3 — सूरा अल-फातिहा

1بِسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ
शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
2الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ
समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
3الرَّحْمَٰنِ الرَّحِيمِ
अत्यन्त दयालु अति कृपालु हो ।
अल-फातिहाकुरान अनुक्रमणिका
7आयत
MeccanRevelation
1आयत

अनुवाद — अल-फातिहा 1

सूरा अल-फातिहा आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु…

सूरा आयत 1/7 — सूरा अल-फातिहा الفاتحة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-फातिहा सुन्नुहोस्, सूरा अल-फातिहा अनुवाद, सूरा अल-फातिहा mp3, सूरा अल-फातिहा pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers