अल-फातिहा · 2/7
अनुवाद उच्चारण — अल-फातिहा
ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ  ۝٢
Alhamdu lillaahi Rabbil `aalameen
📖 नेपाली अर्थ
समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
🎧 सुन्नुहोस्

📜 आयत 1-4 — अल-फातिहा

1بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ 
शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
2ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ 
समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
3ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ 
अत्यन्त दयालु अति कृपालु हो ।
4مَٰلِكِ يَوۡمِ ٱلدِّينِ 
प्रतिफल (कयामत)को दिनका स्वामी हो ।
अल-फातिहाकुरान अनुक्रमणिका
7आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-फातिहा 2

सूरा आयत 2/7 — अल-फातिहा الفاتحة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फातिहा सुन्नुहोस्, अल-फातिहा अनुवाद, अल-फातिहा mp3, अल-फातिहा pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers