अल-फातिहा · 3/7
अनुवाद उच्चारण — सूरा अल-फातिहा
الرَّحْمَٰنِ الرَّحِيمِ ۝٣
Ar-Rahmaanir-Raheem
📖 नेपाली अर्थ
अत्यन्त दयालु अति कृपालु हो ।

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — सूरा अल-फातिहा

1بِسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ
शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
2الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ
समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
3الرَّحْمَٰنِ الرَّحِيمِ
अत्यन्त दयालु अति कृपालु हो ।
4مَالِكِ يَوْمِ الدِّينِ
प्रतिफल (कयामत)को दिनका स्वामी हो ।
5إِيَّاكَ نَعْبُدُ وَإِيَّاكَ نَسْتَعِينُ
हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।
अल-फातिहाकुरान अनुक्रमणिका
7आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-फातिहा 3

सूरा अल-फातिहा आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अत्यन्त दयालु अति कृपालु हो ।

सूरा आयत 3/7 — सूरा अल-फातिहा الفاتحة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-फातिहा सुन्नुहोस्, सूरा अल-फातिहा अनुवाद, सूरा अल-फातिहा mp3, सूरा अल-फातिहा pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers