PDF —
7 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-फातिहा pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-फातिहा pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-फातिहा अनुवाद. सूरा अल-फातिहा (Meccan) 7 आयत.

सूरा अल-फातिहा अल-बकरा →


7 आयत · Meccan · नेपाली
ﭑﭒﭓﭔﭕ
1:1 शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
ﭖﭗﭘﭙﭚ
1:2 समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
ﭛﭜﭝ
1:3 अत्यन्त दयालु अति कृपालु हो ।
ﭞﭟﭠﭡ
1:4 प्रतिफल (कयामत)को दिनका स्वामी हो ।
ﭢﭣﭤﭥﭦ
1:5 हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।
ﭧﭨﭩﭪ
1:6 हामीलाई सोझो (सच्चा) बाटो देखाऊ ।
ﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴ
1:7 उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ तिनीहरूको होइन जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers