PDF —
6 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-काफिरून pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-काफिरून pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-काफिरून अनुवाद. सूरा अल-काफिरून (Meccan) 6 आयत.

← अल-कौसरसूरा अल-काफिरून अन-नस्र →


6 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒﭓﭔ
109:1 (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
ﭕﭖﭗﭘﭙ
109:2 जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
ﭚﭛﭜﭝﭞﭟ
109:3 र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
ﭠﭡﭢﭣﭤﭥ
109:4 र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
ﭦﭧﭨﭩﭪﭫ
109:5 र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
ﭬﭭﭮﭯﭰ
109:6 तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers