अद-दुखान · 2/59
अनुवाद उच्चारण — सूरा अद-दुखान
وَالْكِتَابِ الْمُبِينِ ۝٢
Wal Kitaabil Mubeen
📖 नेपाली अर्थ
र स्पष्ट किताबको कसम

🎧 सुन्नुहोस्


📜 आयत 1-4 — सूरा अद-दुखान

1حم
हा. मीम
2وَالْكِتَابِ الْمُبِينِ
र स्पष्ट किताबको कसम
3إِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةٍ مُّبَارَكَةٍ ۚ إِنَّا كُنَّا مُنذِرِينَ
निःसन्देह हामीले यसलाई एउटा बरकतले भरिएको रातमा अवतरित गरेका छौं, हामी त मार्ग देखाउनेवाला हौं ।
4فِيهَا يُفْرَقُ كُلُّ أَمْرٍ حَكِيمٍ
त्यसै रातमा तमाम (समस्त) तत्वदर्शीयुक्त कुरा निर्णित एवं स्पष्ट गरिन्छ ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
2आयत

अनुवाद — अद-दुखान 2

सूरा अद-दुखान आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र स्पष्ट किताबको कसम

सूरा आयत 2/59 — सूरा अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुखान सुन्नुहोस्, सूरा अद-दुखान अनुवाद, सूरा अद-दुखान mp3, सूरा अद-दुखान pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers