अल-वाकिया · 5/96
अनुवाद उच्चारण — सूरा अल-वाकिया
وَبُسَّتِ الْجِبَالُ بَسًّا ۝٥
Wa bussatil jibaalu bassaa
📖 नेपाली अर्थ
र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-7 — सूरा अल-वाकिया

3خَافِضَةٌ رَّافِعَةٌ
कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
4إِذَا رُجَّتِ الْأَرْضُ رَجًّا
जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
5وَبُسَّتِ الْجِبَالُ بَسًّا
र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
6فَكَانَتْ هَبَاءً مُّنبَثًّا
अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
7وَكُنتُمْ أَزْوَاجًا ثَلَاثَةً
र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-वाकिया 5

सूरा अल-वाकिया आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।

सूरा आयत 5/96 — सूरा अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-वाकिया सुन्नुहोस्, सूरा अल-वाकिया अनुवाद, सूरा अल-वाकिया mp3, सूरा अल-वाकिया pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers