अल-वाकिया · 14/96
अनुवाद उच्चारण — सूरा अल-वाकिया
وَقَلِيلٌ مِّنَ الْآخِرِينَ ۝١٤
Wa qaleelum minal aa khireen
📖 नेपाली अर्थ
र थोरै पछिकाहरूमध्येबाट ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 12-16 — सूरा अल-वाकिया

12فِي جَنَّاتِ النَّعِيمِ
अनुकम्पाले भरिएको जन्नतमा छन् ।
13ثُلَّةٌ مِّنَ الْأَوَّلِينَ
धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।
14وَقَلِيلٌ مِّنَ الْآخِرِينَ
र थोरै पछिकाहरूमध्येबाट ।
15عَلَىٰ سُرُرٍ مَّوْضُونَةٍ
यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
16مُّتَّكِئِينَ عَلَيْهَا مُتَقَابِلِينَ
एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-वाकिया 14

सूरा अल-वाकिया आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र थोरै पछिकाहरूमध्येबाट ।

सूरा आयत 14/96 — सूरा अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-वाकिया सुन्नुहोस्, सूरा अल-वाकिया अनुवाद, सूरा अल-वाकिया mp3, सूरा अल-वाकिया pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers