अल-वाकिया · 3/96
अनुवाद उच्चारण — अल-वाकिया
خَافِضَةٌ رَّافِعَةٌ ۝٣
Khafidatur raafi`ah
📖 नेपाली अर्थ
कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अल-वाकिया

1إِذَا وَقَعَتِ الْوَاقِعَةُ
जब कयामत घटित भइहाल्ने छ ।
2لَيْسَ لِوَقْعَتِهَا كَاذِبَةٌ
त्यसको घटित हुने कुरामा केही असत्य छैन ।
3خَافِضَةٌ رَّافِعَةٌ
कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
4إِذَا رُجَّتِ الْأَرْضُ رَجًّا
जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
5وَبُسَّتِ الْجِبَالُ بَسًّا
र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-वाकिया 3

सूरा अल-वाकिया आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।

सूरा आयत 3/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers