अल-वाकिया · 6/96
अनुवाद उच्चारण — सूरा अल-वाकिया
فَكَانَتْ هَبَاءً مُّنبَثًّا ۝٦
Fakaanat habaaa`am mumbassaa
📖 नेपाली अर्थ
अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 4-8 — सूरा अल-वाकिया

4إِذَا رُجَّتِ الْأَرْضُ رَجًّا
जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
5وَبُسَّتِ الْجِبَالُ بَسًّا
र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
6فَكَانَتْ هَبَاءً مُّنبَثًّا
अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
7وَكُنتُمْ أَزْوَاجًا ثَلَاثَةً
र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
8فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ
त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-वाकिया 6

सूरा अल-वाकिया आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।

सूरा आयत 6/96 — सूरा अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-वाकिया सुन्नुहोस्, सूरा अल-वाकिया अनुवाद, सूरा अल-वाकिया mp3, सूरा अल-वाकिया pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers