अर-रहमान · 72/78
अनुवाद उच्चारण — अर-रहमान
حُورٌ مَّقْصُورَاتٌ فِي الْخِيَامِ ۝٧٢
Hoorum maqsooraatun fil khiyaam
📖 नेपाली अर्थ
गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
🎧 सुन्नुहोस्

📜 आयत 70-74 — अर-रहमान

70فِيهِنَّ خَيْرَاتٌ حِسَانٌ
यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।
71فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
72حُورٌ مَّقْصُورَاتٌ فِي الْخِيَامِ
गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
73فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
74لَمْ يَطْمِثْهُنَّ إِنسٌ قَبْلَهُمْ وَلَا جَانٌّ
जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
72आयत

अनुवाद — अर-रहमान 72

सूरा अर-रहमान आयत 72 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।

सूरा आयत 72/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 70–74. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers