अर-रहमान · 70/78
अनुवाद उच्चारण — सूरा अर-रहमान
فِيهِنَّ خَيْرَاتٌ حِسَانٌ ۝٧٠
Feehinna khairaatun hisaan
📖 नेपाली अर्थ
यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।

🎧 सुन्नुहोस्


📜 आयत 68-72 — सूरा अर-रहमान

68فِيهِمَا فَاكِهَةٌ وَنَخْلٌ وَرُمَّانٌ
यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।
69فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
70فِيهِنَّ خَيْرَاتٌ حِسَانٌ
यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।
71فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
72حُورٌ مَّقْصُورَاتٌ فِي الْخِيَامِ
गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
70आयत

अनुवाद — अर-रहमान 70

सूरा अर-रहमान आयत 70 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।

सूरा आयत 70/78 — सूरा अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रहमान सुन्नुहोस्, सूरा अर-रहमान अनुवाद, सूरा अर-रहमान mp3, सूरा अर-रहमान pdf. आयत 68–72. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers