अल-वाकिया · 10/96
अनुवाद उच्चारण — अल-वाकिया
وَالسَّابِقُونَ السَّابِقُونَ ۝١٠
Wassaabiqoonas saabiqoon
📖 नेपाली अर्थ
र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।

🎧 सुन्नुहोस्


📜 आयत 8-12 — अल-वाकिया

8فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ
त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
9وَأَصْحَابُ الْمَشْأَمَةِ مَا أَصْحَابُ الْمَشْأَمَةِ
र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
10وَالسَّابِقُونَ السَّابِقُونَ
र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।
11أُولَٰئِكَ الْمُقَرَّبُونَ
तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।
12فِي جَنَّاتِ النَّعِيمِ
अनुकम्पाले भरिएको जन्नतमा छन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-वाकिया 10

सूरा अल-वाकिया आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।

सूरा आयत 10/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers