अल-वाकिया · 4/96
अनुवाद उच्चारण — सूरा अल-वाकिया
إِذَا رُجَّتِ الْأَرْضُ رَجًّا ۝٤
Izaa rujjatil ardu rajjaa
📖 नेपाली अर्थ
जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 2-6 — सूरा अल-वाकिया

2لَيْسَ لِوَقْعَتِهَا كَاذِبَةٌ
त्यसको घटित हुने कुरामा केही असत्य छैन ।
3خَافِضَةٌ رَّافِعَةٌ
कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
4إِذَا رُجَّتِ الْأَرْضُ رَجًّا
जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
5وَبُسَّتِ الْجِبَالُ بَسًّا
र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
6فَكَانَتْ هَبَاءً مُّنبَثًّا
अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-वाकिया 4

सूरा अल-वाकिया आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।

सूरा आयत 4/96 — सूरा अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-वाकिया सुन्नुहोस्, सूरा अल-वाकिया अनुवाद, सूरा अल-वाकिया mp3, सूरा अल-वाकिया pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers