अल-वाकिया · 7/96
अनुवाद उच्चारण — अल-वाकिया
وَكُنتُمْ أَزْوَاجًا ثَلَاثَةً ۝٧
Wa kuntum azwaajan salaasah
📖 नेपाली अर्थ
र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-वाकिया

5وَبُسَّتِ الْجِبَالُ بَسًّا
र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
6فَكَانَتْ هَبَاءً مُّنبَثًّا
अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
7وَكُنتُمْ أَزْوَاجًا ثَلَاثَةً
र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
8فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ
त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
9وَأَصْحَابُ الْمَشْأَمَةِ مَا أَصْحَابُ الْمَشْأَمَةِ
र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-वाकिया 7

सूरा अल-वाकिया आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।

सूरा आयत 7/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers