अल-वाकिया · 15/96
अनुवाद उच्चारण — अल-वाकिया
عَلَىٰ سُرُرٍ مَّوْضُونَةٍ ۝١٥
Alaa sururim mawdoonah
📖 नेपाली अर्थ
यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
🎧 सुन्नुहोस्

📜 आयत 13-17 — अल-वाकिया

13ثُلَّةٌ مِّنَ الْأَوَّلِينَ
धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।
14وَقَلِيلٌ مِّنَ الْآخِرِينَ
र थोरै पछिकाहरूमध्येबाट ।
15عَلَىٰ سُرُرٍ مَّوْضُونَةٍ
यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
16مُّتَّكِئِينَ عَلَيْهَا مُتَقَابِلِينَ
एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
17يَطُوفُ عَلَيْهِمْ وِلْدَانٌ مُّخَلَّدُونَ
उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-वाकिया 15

सूरा अल-वाकिया आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।

सूरा आयत 15/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers