अल-वाकिया · 16/96
अनुवाद उच्चारण — अल-वाकिया
مُّتَّكِئِينَ عَلَيْهَا مُتَقَابِلِينَ ۝١٦
Muttaki`eena `alaihaa mutaqabileen
📖 नेपाली अर्थ
एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 14-18 — अल-वाकिया

14وَقَلِيلٌ مِّنَ الْآخِرِينَ
र थोरै पछिकाहरूमध्येबाट ।
15عَلَىٰ سُرُرٍ مَّوْضُونَةٍ
यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
16مُّتَّكِئِينَ عَلَيْهَا مُتَقَابِلِينَ
एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
17يَطُوفُ عَلَيْهِمْ وِلْدَانٌ مُّخَلَّدُونَ
उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
18بِأَكْوَابٍ وَأَبَارِيقَ وَكَأْسٍ مِّن مَّعِينٍ
अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-वाकिया 16

सूरा अल-वाकिया आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।

सूरा आयत 16/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers