अल-वाकिया · 8/96
अनुवाद उच्चारण — अल-वाकिया
فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ ۝٨
Fa as haabul maimanati maaa as haabul maimanah
📖 नेपाली अर्थ
त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 6-10 — अल-वाकिया

6فَكَانَتْ هَبَاءً مُّنبَثًّا
अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
7وَكُنتُمْ أَزْوَاجًا ثَلَاثَةً
र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
8فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ
त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
9وَأَصْحَابُ الْمَشْأَمَةِ مَا أَصْحَابُ الْمَشْأَمَةِ
र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
10وَالسَّابِقُونَ السَّابِقُونَ
र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-वाकिया 8

सूरा अल-वाकिया आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।

सूरा आयत 8/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers