अल-माऊन · 6/7
अनुवाद उच्चारण — सूरा अल-माऊन
الَّذِينَ هُمْ يُرَاءُونَ ۝٦
Al lazeena hum yuraa-oon
📖 नेपाली अर्थ
जसले आडम्बरका काम गर्दछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 4-7 — सूरा अल-माऊन

4فَوَيْلٌ لِّلْمُصَلِّينَ
अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
5الَّذِينَ هُمْ عَن صَلَاتِهِمْ سَاهُونَ
जो आफ्नो नमाजप्रति असावधान छन् ।
6الَّذِينَ هُمْ يُرَاءُونَ
जसले आडम्बरका काम गर्दछन् ।
7وَيَمْنَعُونَ الْمَاعُونَ
र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।
अल-माऊनकुरान अनुक्रमणिका
7आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-माऊन 6

सूरा अल-माऊन आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले आडम्बरका काम गर्दछन् ।

सूरा आयत 6/7 — सूरा अल-माऊन الماعون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-माऊन सुन्नुहोस्, सूरा अल-माऊन अनुवाद, सूरा अल-माऊन mp3, सूरा अल-माऊन pdf. आयत 4–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers