सूरा अल-माऊन pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-माऊन pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-माऊन अनुवाद. सूरा अल-माऊन (Meccan) 7 आयत.
Related
- सूरा अल-माऊन अनुवादनेपाली
- सूरा अल-माऊन mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-माऊन

ﭦﭧﭨﭩﭪ
107:1
तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।
ﭫﭬﭭﭮﭯ
107:2
उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।
ﭰﭱﭲﭳﭴﭵ
107:3
र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।
ﭶﭷﭸ
107:4
अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
ﭹﭺﭻﭼﭽﭾ
107:5
जो आफ्नो नमाजप्रति असावधान छन् ।
ﭿﮀﮁﮂ
107:6
जसले आडम्बरका काम गर्दछन् ।
ﮃﮄﮅ
107:7
र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







